काठमाडौं उपत्यकामा एकहप्ता पुनः निषेधाज्ञा थपियो



काठमाडौं: काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा थप गरिएको छ । काठमाडौँ उपत्यकामा पुनः सात दिन निषेधाज्ञा थपिएको हो ।

मंगलबार उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यलय प्रमुख संयुक्त बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको बताए।

प्रतिक्रिया दिनुहोस्