क्रान्तिकारी पत्रकारले मिडिया काउन्सिल विधेयक जलाए



बुटवल : क्रान्तिकारी पत्रकार महासंघले मिडिया काउन्सिल विधयक जलाएको छ । शनिबार क्रान्तिकारी महासंघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी, प्रदेश ५ र रूपन्देहीका पत्रकारहरूले मिडिया काउन्सिल बुटवल स्थित मिडिया चोकमा विधयक जलाएका हुन् ।

 विरोध कार्यक्रममा अध्यक्ष ईन्द्र राउतले मिडिया काउन्सिल विधयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेको भन्दै खाजेरीको माग गरे । कार्यक्रममा मिडिया काउन्सिल विधयक जलाउनुका साथै विधयक खारेजीको माग गर्दै नाराबाजी गरेका थिए। 

 

प्रतिक्रिया दिनुहोस्