नातिकाे कुटाइबाट हजुरबुवाकाे मृत्यु



पशुपतिनगर : इलामको दक्षिणीमाई नगरपालिकामा नातिको कुटपिटका कारण हजुरबुबाको मृत्यु भएको छ।

 

उक्त नगरपालिका–५ बस्ने नाति सञ्जय राईले गए राति करिब ९ बजे घरायसी झगडामा बियरको बोतल प्रहार गर्दा ६५ वर्षीय हजुरबुबा देउमान नेम्वाङको घटनास्थलमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

प्रहरीले कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्