भिजिबिलिटी कम हुँदा विराटनगर- राजविराज विमानस्थलमा उडान ठप्प



काठमाडौँ : खराब मौसमका कारण भिजिबिलिटी कम हुँदा विराटनगर-राजविराज विानस्थल ठप्प भएको छ । वायुसेवा कम्पनिका अनुसार यी दुई विमानस्थलबाट बिहानैदेखी उडान हुन सकेको छैन ।

विराटनगर-राजविराज विानस्थला उडान हुन नसकेपनि अन्य विानस्थलहरुमा भने उडान भईरहेको बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्