पेट्रोलको मूल्य घट्यो 



काठमाडौं : नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।

नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ घटाएको हो ।

निगमका उपनिर्देशक विनितमणि उपाध्यायका अनुसार अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १ सय १० रुपैयाँ कायम हुने भएको छ। 

अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १ सय १० रुपैयाँ कायम हुने निगमका उपनिर्देशक विनितमणि उपाध्यायले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्