‍बिहिबार दिउँसोका लागि सारियो नेकपा बैठक



काठमाडौँ : आज बिहान ९ बजे बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक १२ बजेका लागि सारिएको छ । 

 नेताहरुको व्यस्तताले बैठक १२ बजेका लागि सारिएको प्रधानमन्त्रीका प्रेस सम्योजक चेतन अधिकारीले जानकारी दिए ।

​आजको बैठकमा लगातार दुई दिन बसेको सचिवालयको बैठकमा भएका छलफलमाथि थप छलफल गरेर टुंग्याइने पार्टी प्रवक्ता नारायाणकाजि श्रेष्ठले बताए ।

 

प्रतिक्रिया दिनुहोस्