काठमाडौँमा आज ४ हजार बढी कोरोना संक्रमित



काठमाडौँ : नेपालमा पछिल्लो समय कोरोना संक्रतिमको संख्यामा तिब्र बृद्धि भएको छ । आज १० हजार बढी संक्रमित पुष्टि भएका छन् । जसमध्ये झण्डै आधा संक्रमित काडमाडौँमा भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँ उपत्यकामा ४ हजार ४ जना थपिएका छन् । यस्तै ललितपुरमा ९ सय ७५ र भक्तपुरमा ५ सय ७० जना थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्