सेतक चिनी दोहन



 

 बझाङ :   जिल्लाका हिमाली क्षेत्रमा रहेका बहुमूल्य जडीबुटी सेतक चिनी बिना अनुमति संकलन र निकासी भइरहेको छ । सुदूर र मध्यपश्चिमका विभिन्न जिल्लाबाट आएका सयौं मानिस भदौं अन्तिम सातादेखि वनक्षेत्रमै पाल हालेर बसेका छन् । 

अवैध धन्दा रोक्न गएको वनटोली असुरक्षाको कारण देखाउँदै बीचबाटै फर्किएको छ । 

 

आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्