कोरोना परीक्षण शुल्क अब सरकारीमा ८ र निजीमा १५ सय



काठमाडौँ : कोरोना परीक्षण शुल्क घटेको छ । अब सरकारी अस्पतालमा ८ र निजी अस्पतालमा १५ सयमा कोरोना परीक्षण गर्न पाईने भएको छ । सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको नि:शुल्क परिक्षण गरिने छ भने अन्यका लागि ८०० शुल्क निर्धारण गरिएको हो ।

यसअघि भने यसको शुल्क १ हजार रुपैयाँ थियो । यस्तै निजी अस्पतालमा भने दुई हजारबाट घटाएर १५ सय शुल्क तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्