अझै तलब नपाउँदा कर्मचारीको घर(व्यवहारमा)समस्या



 

 काठमाडौं :   ( संघ )केन्द्र बाट प्रदेश तथा स्थानीय सरकारमा हस्तान्तरण भएका विभिन्न विषयगत कार्यालयका हजारौं कर्मचारीले साउन महिनायता तलब पाएका छैनन् । 

 

दसैं तिहारमा समेत तलब नपाउँदा घर(व्यवहारमै) समसया आएको कर्मचारीले बताएका छन् ।  वन, कृषि, सिँचाइ, पूर्वाधार, शिक्षाजस्ता निकायका कर्मचारीले तलब पाउन नसकेका हुन् । 

 

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेलले ठूलो संख्यामा कर्मचारीले तलब पाउन नसकेको बताए । 

 

आजको कान्तिपुर दैनिकमा यो समाचार छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्