रातो मछिन्द्रनाथको रथ जाउलाखेलमा 



लगनखेल : रातो मछिन्द्रनाथको रथ ललितपुरको लगनखेलबाट बिहीबार जाउलाखेल लगिएको छ । 

वर्षा र सहकालको देवता मानिने रातो मछिन्द्रनाथको रथ केही दिन जाउलाखेलमै राखिन्छ । 

लगनखेलबाट जाउलाखेलसम्म रथ तान्न सयौँ सर्वसाधारण सहभागी भएका थिए । 

रथ जाउलाखेलमा रहेकै बेला भोटो देखाउने जात्रा गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्