गायक आलम आदेशको ‘अभागी’ सार्वजनिक



काठमाडौँ : गायक आलम आदेशकाे सुमधुर स्वरमा रहेको ‘अभागी’ गीतको भिडियो सार्वजनिक भएको छ । सुवास चन्द्र जोशिको शब्द तथा लय सिर्जना गितमा रहेको छ । उक्त गितमा सागर खनाल र रिया लामाले जोडदार अभिनय गरेका छन् ।

हिमाल शर्माको छायाँकन, धुकु लामाको सम्पादन तथा आचार्य गोपालको निर्देशन भिडियोमा रहको छ । गितको भिडियो मुनस्टोन युट्युव माफर्त सार्वजनिक भएको हो । गीतमा प्रेमी -प्रेमिका विचको प्रेमको भावलाई समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्