सशस्त्र प्रहरीको २१ औँ बार्षिकोत्सवमा प्रधानमन्त्रीले सम्वोधन गर्ने



काठमाडाैँ : आज सशस्त्र प्रहरीले २१ औं वार्षिकोत्सव मनाईरहेको छ। तत्कालिन युद्धरत नेकपा माओवादीसँग सैन्य शक्ति सामाना गर्न गठन गरिएको सशस्त्र प्रहरीले आज २१ औं वार्षिकोत्सव मनाईरहेको हो ।

‘सशस्त्र प्रहरी दिवसको अवसरमा हार्दिक शुभकामना’ महानिरीक्षक शैलेश थापाले शुभकामना दिदै भनेका छन् । सो अवसरमा सशस्त्र प्रहरी केन्द्रिय कार्यालय, हल्चोकमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडले सम्वोधन गदैछन ।

प्रतिक्रिया दिनुहोस्