नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर



काठमाडौ : नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज आईतबारकै मूल्यमा सुन चाँदीको कारोबार भइरहेको छ ।

आज सुन प्रतितोला ९३ हजार ५ सय र चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्