ऋचा शर्मालाई पुत्र लाभ



काठमाडौँ: नायिका ऋचा शर्मालाई पुत्र लाभ भएको छ। उनले बुधबार बिहान ७ बजेर ५२ मिनेटमा काठमाडौं थापाथलीस्ठित नर्भिक अस्पतालमा छोरालाई जन्म दिएकी हुन्।

नायिका शर्माले करिब २ वर्ष अगाडि दीपेक्षविक्रम राणासँग विवाह गरेकी थिइन्। भिसा गर्ल, लुट, टलकजंग भर्सेस टुल्के, उमा लगायत फिल्ममा अभिनय गरेकी उनले पछिल्लो समय रियालिटी शो ‘कमेडी च्याम्पियन’को निर्णायकको भूमिकामा थिइन्।

लुट’ ‘कोहलपुर एक्सप्रेस’, ‘सुनकेशरी’, ‘भिसागर्ल’लगायत फिल्ममा ऋचा केही समय यता रुपमा देखिएकी थिइन्। तर डेलिभरी डेट नजिकिएपछि उनले गत साताबाट कमेडी च्याम्पियन सिजन २ बाट विश्राम लिएकी थिइन्। ऋचाले गत वर्ष की अभिनेत्री ऋचा कमेडी च्याम्पियन नामक कमेडी रियालिटी सोमा निर्णायकको गत साता डाक्टरले दिएको डेट स्वास्थ्यकै कारण

प्रतिक्रिया दिनुहोस्