आमा बाबुसँगै ईंटा भट्टामा भेटिन्छन् वालवालिकाहरु (तस्विर सहित)



काठमाडौँ : काठामाडौंको शहर क्षेत्र छोडेर काँठ क्षेत्र जाने हो भने धेरै ईटा भट्टा भेटिन्छन् । यिनै भट्टामा राजधानी वरपरका गाँउहरुबाट हिउँदमा काम गर्न श्रमिकहरु आउँछन् । यी भट्टामा काम गर्ने श्रमिकहरु आफूसँगै परिवार नै ल्याउछन् ।

अनि काँचो इटाको झ्याउलीमा बस्छन् । भट्टाको जीवनशैली कष्टकर छ । ओसिलो खेलमा माघको जाडो खेप्दै साना साना वालवालिकाहरु बाँचिरहेका छन् । ती वालवालिकाहरु मध्ये कोही खेतमै कोक्रोमा बसिरहेका हुन्छन् त कोही माटोसँग खेल्दै अनि काम गर्दै हुन्छन् ।

हेरौं केही दृश्यहरु

 

Avatar

Avatar

Avatar

AvatarAvatar

Avatar

Avatar

प्रतिक्रिया दिनुहोस्