बेलायतको राजदूतमा आचार्य नियुक्त



काठमाडौँ : ज्ञानचन्द्र आचार्य बेलायतको लागि नेपाली राजदूतमा नियुक्त भएका छन् । सरकारको सिफारीसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई आज नयाँ राजदूतमा नियुक्त गरेकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्