सहवासको क्रममा काक्रो प्रयोग गरेपछि ज्यान गयो



एजेन्सी : जर्मनीमा एक सेल्सम्यानले आफ्नी प्रेमिकासँग अनौठो हर्कत गरेका छन्। यो हर्कतले उनकी प्रेमिकाको ज्यानै गएको छ। उनले सेक्स टोयका रुपमा काक्रोको प्रयोग गरेका थिए। यद्यपि यो जोडीले लामो समयदेखि यौन सम्पर्कका क्रममा सब्जीहरुको प्रयोग गर्दै आएका थिए ।

४६ वर्षीय ओलिवन डिटमनलाई अब पाँच वर्षको जेल सजाय हुन सक्छ । ४६ वर्षीयाा रिका वानाको आकस्मिक मृत्युमा ओलिवनलाई आरोपी बनाइएको छ। यो जोडीले सँगै चार बोतल रक्सी पिएका थिए। यसका साथै लागु औषध पनि सेवन गरेका थिए ।

डेलीमेलका अनुसार अभियुक्त डिटनमले भनेका छन् कि उनीहरुले यौनसम्पर्क गर्दा आफूलाई थप उत्तेजित पार्न काक्रो कोप्रयोग गरेका थिए। डिटमनले भनेका छन्, ‘मैले वानाको मुखमा काक्रो हालेको थिएँ। तर, अचानक किचनमा धुवादेखेपछि म त्यहाँ गए। बिर्सिएको थिए कि मैले स्टोभमा आफ्नो कुकुरको लागि मासु राखेको थिए। म दौडेर किचनमा गएँ। मैले कुकुरलाई मासु खुवाएर बालकनीमा चुरोट पिउन थालें।

त्यसपछि कोठामा फर्किदा बाना बेहोस थिइन्। उनको मुखमा काक्रो थियो। मैले निकाल्ने प्रयास गरें तर, एकदमै कडा भइसकेको थियो। मेरो हातबाट निकाल्नै सकिएन्। समाचारहरुमा जनाइएअनुसार पोस्टमार्टम रिपोर्टमा वानाले अत्यधिक रक्सी पिएको खुलेको छ। यसै अवस्थामा उनको मुखमा काक्रो हालिएको थियो। काक्रो घाटीमा नराम्रोसँग कसिएको थियो ।

यी कारणले वानाको ज्यानै गयो । मैनहाइम कोर्टमा सुनुवाइका क्रममा डिटमनले भनेका छन् कि उनकी प्रेमिका सेक्स गर्ने क्रममा प्राय सब्जीहरुको प्रयोग र्थिन्। र सब्जीहरुलाई सेक्सटोयका रुपमा प्रयोग गर्थिन्। 

प्रतिक्रिया दिनुहोस्