लकडाउनको कारण सटर व्यवसायीहरु धरासायी अवस्थामा : नरेश कटुवाल



कोरोना महामारीपछि अहिले साना/ठूला तथा मझौला सबै गरेर करिव ६० प्रतिशत उद्योगहरु बन्द रहेको अवस्था छ । त्यो भन्दा पनि अहिले दर्दनाक अवस्थामा सटर व्यवसायीहरु रहेका छन् । जसले दैनिक १२ घण्टा सटरमा बसेर व्यवसाय गर्ने व्यापारी दुई वर्ष अगाडि देखिको कोरोना महामारीको कारण भएको लकडाउनको कारण सटर व्यवसायीहरु धरासायी अवस्थामा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्