सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग



जनकपुरधाम :  सामुदायिक वन उपभोक्ता महासंघ मधेश प्रदेशले गिरफ्तार गरिएका सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

अध्यक्ष सोमप्रसाद शर्माले मंगलबार विज्ञप्ति जारी गरेर पक्राउ गरिएका सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्