केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको समीक्षा हुन्छ : महामन्त्री शर्मा 



केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको समीक्षा हुन्छ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुने बताएका छन् ।
बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा गर्दै दिशानिर्देश गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्