धोविखोला करिडोर सडक अतिक्रमणको मन्त्री झाँक्रीले गरिन् अनुगमन



शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धोविखोला करिडोर क्षेत्रमा भएको सडक अतिक्रमणको अनुगमन गरेकी छन् ।

काठमाडौंको अनामनगर क्षेत्रमा धोविखोला करिडोर सडकमा निर्माण सामग्री थुपार्ने, पसलहरुले सामान राख्ने गर्दा सडक क्षेत्र अतिक्रमण भइरहेको छ । जसले गर्दा सवारी चालक र पैदलयात्री समस्यामा पर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्