चर्चित गजल गीत नर्बिसे तिमीलाइमा रचनाको स्वर (भिडियोसहित)



काठमाडौँ : चर्चित गजल गीत नर्बिसे तिमीलाई लाई पुनः रेकर्ड गरेर बजारमा ल्याइएको छ । पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले चर्चित गजल नबिर्से तिमीलाई गाएकी छन् । अन्जु पन्तको स्वरमा सजिएको यो गीतलाई अहिले गायिका रिमालले गाएकी हुन् ।

नेपाली गजल इतिहासमै सफल गजलको रुपमा चर्चित यो गजल गजलकार विपिन किरणले रचेका हुन् । यस्तै महेश खड्काले यस गजलमा संगीत भरेका छन् ।

प्रतिक्रिया दिनुहोस्