विद्युतीय माध्यमबाट कारोबार गर्दाको जोखिमबारे ध्यान दिन आग्रह



काठमाडौं : नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमबारे सावधानी अपनाउन आग्रह गरेको छ ।

शुक्रबार सार्वजनिक सूचना जारी गरेर राष्ट बैंकले पछिल्लो समयमा विद्युतीय कारोबारमा ठगी भइरहेको गुनासो आएको भन्दै सचेत रहन आग्रह गरेको हो ।

बैंकले जारी गरेको सूचना : 

प्रतिक्रिया दिनुहोस्