सशस्त्र प्रहरीकाे गण नजिकै महिलाकाे शव फेला, घटना शंकास्पद !



दाङ : राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ्ग पुल्चाेक नजिक नेपाल सशस्त्र प्रहरी ज्वालामाई गण नजिक महिलाको शव फेला परेको छ।

घटना स्थलमा प्रहरीको टोली पुगेको इलाका प्रहरी कार्यालय भालुबाङ्गका प्रहरी प्रमुख रवीन्द्रराज पाण्डेले जानकारी दिए। घटना शंकास्पद भएकाे प्रहरीले जनाएकाे छ। 

घटनाकाे थप विवरण आउन बाँकी छ। 

 

प्रतिक्रिया दिनुहोस्