मन्दिरको भित्तामा अक्षर कोरेर सरस्वती पूजा (फोटो फिचर)



काठमाडौँ । सरस्वती पूजाको अवसरमा स्वयम्भूस्थित मन्दिर परिसरमा अक्षर कोर्दै बालबालिकाले सरस्वती पूजा मनाएका छन् । सरस्वती पूजाका साना बालबालिकालाई अक्षराम्भ गराउने प्रचलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्