बसको झ्यालबाट टाउको निकाल्दा ठोकिएर मृत्यु



गुडी रहेको विद्यालय बसको झ्यालबाट टाउको निकाल्दा पुलको नाम लेखेको बोर्डमा ठोक्किएर बुधबार एक विद्यार्थीको मृत्यु भएको छ । रामेछापको खाडादेवि गाउँपालिका-३ भिरपानीका १४ वर्षीय रमेश श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सुनकोही गाउँपालिका–३ झागाझोलीको प्रगतिशिल माविको बा ३ ख ३५२० बस पढाई सकेपछि विद्यार्थी पु-याउन जाँदा घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख विष्णु बहादुर वस्नेतले बताए । 

गाडीका चालक भक्त श्रेष्ठ फरार छन् । बस्नेतले घट्नाको प्रकृति हेर्दा चालकको चरम लापरवाही देखिएको बताए । बोर्ड सवारी गुड्ने भन्दा निकै पर भए पनि चालकले तिब्र गतिमा कुदाउदा नियन्त्रण गर्न नसकि बोर्डमा ठोकिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले आफ्ना गाडी र अंगरक्षक

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहले आज (बिहीबा) सपत्नी भारतको अमृतसरस्थित

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले घुस मागेको अडियो सार्वजनिक भएपछि त्यसको विरोधमा

काठमाडौं : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तुरुन्तै बर्खास्त गर्न माग

काठमाडौं : सुनको मूल्य आज (बिहीबार) उकालो लागेको छ । यससँगै सुनको मूल्यले नेपाली बजारमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज

भीमदत्तनगर : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौं फर्किएपछि विस्तृत प्रतिक्रिया

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तत्काल बर्खास्त

चरिकोट : सुपशिद्व दोलखाको भीमश्वर मन्दिरको शीलामा आज (बिहीबार) पसिना आएको छ । आज बिहान

तस्विर : अन्नपूर्ण पोष्ट काठमाडौं : सिन्धुपाल्चोक कठरीका मञ्जु–भीमसेनबहादुर खड्का दम्पती राजधानीमा मकै पोलेर जीविकोपार्जन

काठमाडौं : यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनको हुबेई प्रान्तबाट स्वदेश ल्याइएका सबै नेपाली नागरिक स्वस्थ्य