images

स्वास्थ्यमन्त्री यादवको सुरक्षागार्डमाथी आक्रमण

द नेपालटप | प्रकाशित: २०७६-२-३० गते
स्वास्थ्यमन्त्री यादवको सुरक्षागार्डमाथी आक्रमण

काठमाडौंः समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादवको सुरक्षा गार्डमाथी आक्रमण भएको छ । 

उपप्रधानमन्त्री यादवको सुरक्षागार्ड गोविन्द कार्की गुन्डाहरुको आक्रमणले गम्भिर घाइते भएका छन् । घाइते कार्कीको उपचार छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा भइरहेको छ । थप विवरण आउन बाँकी रहेको छ । 

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

कृषि विकास बैंककाे प्रमुखमा उपाध्याय आएपछि देखिए सुधारका संकेतहरु

कृषि विकास बैंककाे प्रमुखमा उपाध्याय आएपछि देखिए सुधारका संकेतहरु

काठमाडौं : कृषि विकास बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय आएपछि सुधारका संकेतहरु देखापरेको..

पोखरीको शिलान्यास गरेको आरोपमा प्रहरी प्रमुख निलम्बित

पोखरीको शिलान्यास गरेको आरोपमा प्रहरी प्रमुख निलम्बित

काठमाडौं : ललितपुर महानगरका प्रहरी प्रमुख कदमलाल महर्जन निलम्बनमा परेका छन् । महानगरको योजना कार्यान्वयनमा आघात पुर..

मौसमविद् भन्छन्, ‘आगामी तीन दिन मेघगर्जनसहित वर्षा हुन्छ’

मौसमविद् भन्छन्, ‘आगामी तीन दिन मेघगर्जनसहित वर्षा हुन्छ’

काठमाडौं : मनसुन न्यूनचापिय रेखा नेपालको दक्षिणतिर अवस्थित रहेका कारण देशका अधिकांश भूभागमा सामान्यदेखिपूर्ण ब..

भारतीय राजदूतले गरे २५ महिला सा‌ंसदसँग गोप्य बैठक

भारतीय राजदूतले गरे २५ महिला सा‌ंसदसँग गोप्य बैठक

काठमाडौं: नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले प्रतिनिधिसभामा रहेका महिला सांसदहरुसँग छलफल गरेका छन् ।..

तीन महिनादेखि काठमाडौंमा बन्धक तीन पाकिस्तानीको उद्धार

तीन महिनादेखि काठमाडौंमा बन्धक तीन पाकिस्तानीको उद्धार

काठमाडौं : रोजगारीका लागि लिबिया लैजाने लोभमा नेपालमा बन्धक पारिएका तीन जना विदेशी नागरिकको उद्धार गरेको छ। पा..

यतीले पोखराबाट भैरहवा र भरतपुर उडान गर्ने

यतीले पोखराबाट भैरहवा र भरतपुर उडान गर्ने

काठमाडौं : यती एयरलाइन्सले पोखराबाट भैरहवा र भरतपुर उडान गर्ने भएको छ। एयरलाइन्सले साउन १६ गतेदेखि पोखरा–भैरह..