प्रेस चौतारीको महाधिवेशन २७ र २८ फागुनमा



काठमाडौं : एमालेनिकट प्रेस चौतारी नेपालको महाधिवेशन यही २७ र २८ फागुनमा हुने भएको छ ।

काठमाडौंमा आइतबार बसेको चौतारीको सचिवालयले बैठकले २७ र २८ फागुनमा नवौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष गणेश बस्नेतले जानकारी दिएका छन् । महाधिवेशन पोखरामा गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्