दशैं मनाउन बाबुराम भट्टराइ परिवारसहित चन्द्रागिरीमा



काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई दसैं छुट्टी मनाउनको लागि परिवारसहित चन्द्रागिरीमा पुगेका छन् ।
पर्यटकीय नगरी चन्द्रागिरीमा परिवारसँग दसैं छुट्टी मनाएको बाबुरामले सामाजिक सञ्जाल फेशबुकमार्फत जानकारी दिएका छन् । उनले नातिसँग भन्दै फेसबुकमा तस्विर राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्