‘धन कमाउन हिँडे म लाहुर’ बोलको गीत ट्रेन्डिङमा



काठमाडौं । गायक तथा सारंगी बाधक हेमन्त कान्छा रसाइलीको ‘धन कमाउन हिँडे म लाहुर (तिम्रो बाहेक कसैको हुन्न)’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भए लगत्तै ट्रेन्डिङमा पर्न सफल भएको छ ।
गीतमा सुनिता बुढा क्षेत्रीको समेत आवाज रहेको छ ।
राजकुमार बगरको संगित, शब्दमा तयार पारिएको गीतलाई विनोद भण्डारीले निर्देशन गरेका छन् ।
उनले भने गीतमा सारिका केसी र गोविन्द पोखरेलले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्