रसियाली सेना युक्रेन सिमामा निरन्तर बढ्दैछ : अमेरिका



एजेन्सी । रसियाली सेना युक्रेनको सीमामा निरन्तर बढेको अमेरिकाले दाबी गरेको छ । युक्रेन संकट समाधानका लागि पहल गरिरहेको अमेरिकाले बताइरहेका बेला विदेश मन्त्रालयले यस्तो दाबी गरेको हो ।

‘यो छुट्टै सम्भावना छ की सायद पहिलेभन्दा धेरै वास्तविक सैन्य कारबाहीसँगै अगाडि बढेको रसियाले निर्णय गर्न सक्छ ।’ अमेरिकी विदेश मन्त्रालयलका प्रवक्ता नेड प्राइसले भने । रसियाले कुनै पनि बेला युक्रेनमा अतिक्रमण गर्न सक्ने उनले बताए ।

युक्रेनको सीमामा रसियाले केही सातादेखि एक लाखभन्दा बढी सेना तैनाथ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्