दुई देशका विदेश मन्त्रीबीच छलफल फलदायी : राजदूत यान्छी



काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री खड्काबीच फलदायी वार्ता भएको प्रतिक्रिया दिएकी छिन् ।
उनले दुई विदेश मन्त्रीबीचको कुराकानीमा वाङले अतिरिक्त २० लाख डोज खोप अनुदानमा चीनले नेपाललाई उपलब्ध गराउने घोषणा गरेको ट्वीट गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्