गुठी विधेयकको विरोधमा कांग्रेसको प्रदर्शन (फोटो फिचर)



काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गुठी विधेयकको विरोध गर्दै प्रदर्शन गरेको छ। आइतबार राजधानीको वसन्तपुरबाट निकालिएको  र्‍याली इन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कांग्रेस नेता प्रकाशमान सिंहको अगुवाईमा भएर्को र्‍यालीका सहभागीले गुठी विधेयक खारेज गर्न माग गरेका थिए। र्‍यालीमा सहभागीले गुठी विधेयक खारेज गर, हाम्रो धर्म, संस्कार र संस्कृति प्राणभन्दा प्यारो छ, गुठियारको अधिकार खोस्न पाइँदैनलगायतका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्