प्रधानमन्त्री देउवाले भेटे अमेरिकी राजदुत बेरी



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राजदुत र्यान्डी बेरीसँग भेट गरेका छन् । सत्ता गठबन्धनको बैठक बस्नुभन्दा पहिले प्रधानमन्त्री देउवाले राजदुत बेरीसँग भेट गरेका हुन् ।

प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच बुधबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।

भेटवार्तामा प्रधानमन्त्री र राजदूत बेरीबीच एमसीसी कार्यान्वयनका विषयमा छलफल भएको भएको बालुवाटार निकट श्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्