प्रतिनिधिसभाको बैठकमा दुई प्रतिवेदन पेश 



काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा “अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७६” र “महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन,२०७६” पेश गरिएको छ ।

 “अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७६” अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले र “महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन,२०७६” महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले पेश गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्