लमजुङमा भूकम्पको धक्का महशुस



लमजुङ । लमजुङमा भूकम्पको धक्का महशुस भएको छ ।
जिल्लाको खुदी बजार केन्द्रविन्दु भएर सोमबार राति ८:३० बजे ४.०१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्