एमसीसी संसद्‌मा टेबल



काठमाडौं । प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गरिएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका हुन् । सो सम्झौता अनुमोदनका लागि टेबल गरिएको हो ।

मन्त्री कार्कीले एमसीसी टेबल गरिरहँदा सांसदहरूले विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्