भीम रावलले यसरी समात्न लगाए हतियारसहित अछाम आएका भारतीय प्रहरीलाई



  अछाम : पूर्वगृहमन्त्री तथा नेकपाका नेता भीम रावलकाे दबाबपछि हतियारसहित नेपाल आएका चार जना भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। अछाम जिल्लाको बान्नेगढी गाउँपालिका ४ बाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भारतीय किशोरीलाई भगाएर ल्याएको र किशोरी भगाउने नेपाली केटालाई पक्राउ गर्न भारतीय प्रहरी अछाम पुगेको जनाइएको छ । नेता रावलको गृहजिल्ला रहेको अछाम पुगेका भारतीय प्रहरीले नेपाली युवालाई पक्राउ गरेर लैजान लागेको खवर पाएपछि नेता रावलले गृहसचिवलाई फोन गरेर घटनाका बारेमा जानकारी मागेका थिए ।

भारतीय प्रहरी बर्दीमै अछाम पुगेकोबारे पूर्वगृहमन्त्रीसमेत रहेका रावलले कसको अनुमतिमा उनीहरु नेपाल आएको भन्दै गृहसचिवलाई सोधेका थिए । लगत्तै गृहसचिवले प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर नियन्त्रणमा लिन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल आयल निगमले डिलेज लोड भएको ट्याङ्कर हराएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन

वीरगञ्ज : तस्करी रोक्नको लागि खटिएको प्ररहीले नै तस्करीलाई बढावा दिदा के होला ? हो

काठमाडौ : केहि हप्तादेखि मन्त्रिमन्डल पुनर्गठनको तयारी शुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारसम्म पुनर्गठनको

काठमाडौं : तत्कालिन माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालका एक्ला छोरा प्रकाशको

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिना शीर्षकमा ४ लाख ८० हजार रुपैयाँ

काठमाडौँ : प्रहरी मुख्यालय मानव स्रोत एवं प्रशासन विभागले गत साउन २६ गते प्रकाशित गरेको

काठमाडौ : लामो समयदेखि ट्याक्सीको दर्ता बन्द गरेकामा सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको

एजेन्सी : एक विवाहित शिक्षिकाले आफ्नै १६ वर्षका छात्रसँग अनुचित सम्बन्ध राखेपछि अहिले अदालतले एक

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठनको अन्तिम तयारी गरिरहेका छन् । यसका लागि

काठमाडौं : वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा

काठमाडौं : भारतीय पूर्वविदेश सचिव तथा पूर्व भारतीय राजदूत श्यामशरण काठमाडौंमा आएका छन् । अहिले

वीरगञ्ज : शसस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख डिआईजी राजु अर्याल यतिखेर आफ्नै सहकर्मीले