विप्लव र राजावादी समूहको गतिविधि निगरानी राख्नू : गृहमन्त्री थापा



काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले प्रदेश प्रहरी प्रमुखका रुपमा सरुवा भएका ७ डीआईजीलाई बोलाएर प्रतिबन्धित समूहको गतिविधि नियन्त्रणमा लिन निर्देशन दिएका छन्। 

गृह मन्त्रालयमा मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित उपस्थित प्रदेश प्रहरी प्रमुखहरुलाई थापाले नेत्रविक्रम चन्द समूहसहित विखण्डनवादीको गतिविधि निगरानीमा राखी सचेर भएर काम गर्न निर्देशन दिएका छन्।

राजावादीका गतिविधि पनि निगरानीमा राख्न उनले प्रदेश प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्