‘झ्यानाकुटी’की हट बेनिषा



काठमाडौं : नायिका बेनिषा हमालले थोरै चलचित्रमा मात्र काम गरेकी छन्। तर, अभिनय गरेका प्रत्येक चलचित्रमा उनलाई फरक भूमिकामा देखिन्छ। त्यसैले उनलाई चलचित्र क्षेत्रमा चल्न नसकेको आरोप पनि लाग्दै आएको छ।

हुनत, बक्स अफिसमा उनका चलचित्रले खासै राम्रो कमाई त गरेका छैनन्। तर, उनको भूमिकाको भने प्रशंसा गरिएको छ। उनले अभिनय गरेको फिल्म ‘झ्यानाकुटी’ ले राम्रै चर्चा पायो। तर, वेनिषाको करिअरलाई खासै फाइदा पुगेन।

पछिल्लो समय उनी लगभग गुमनामजस्तै छिन्। उनले पछिल्लो समयमा अभिनय गरेको चलचित्र ‘घर’ अब छिट्टै प्रर्दशनमा आउने तयारीमा छ। सामाजिक सञ्जालमा वेनिषाले अपलोड गरेका हट तस्बिरका कारण उनि सधै चर्चामा रहने गर्छिन्।

हेर्नुहोस् ‘बोल्ड’ बेनिषाका यी १० तस्वीर

 

 

 

प्रतिक्रिया दिनुहोस्