मन्त्रीहरुको राजीनामा माग्दै गुठी विधेयकविरुद्ध आन्दोलन( फोटो फिचर)



काठमाडौं : गुठी पक्षधरहरूले काठमाडौँमा विशाल प्रदर्शन गरेका छन्। चर्को दबाबपछि सरकारले गुठी विधेयक फिर्ता लिए पनि काठमाडाैंमा विभिन्न माग राख्दै गुठी विधेयकविरुद्ध प्रदर्शन सुरु भएको हो ।

राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकको चौतर्फी विरोधपछि भूमिव्यवस्थामन्त्री मन्त्री पद्य अर्यालले मङ्गलबार फिर्ता लिएको घोषणा गरेकी थिइन्। तर, गुठी पक्षधरहरूले पुनः सरकारले विधेयक अघि बढाउन सक्ने आशंका गरेका छन्।

विभिन्न स्थानबाट निस्किएको -याली  माइतीघर मण्डलामा आयोजित खबरदारी सभामा गएर मिसिएको छ।

तस्बिरमा हेर्नुहोस् विशाल पदर्शन : 

 

 

प्रतिक्रिया दिनुहोस्