मन्त्रीहरुको राजीनामा माग्दै गुठी विधेयकविरुद्ध आन्दोलन( फोटो फिचर)



काठमाडौं : गुठी पक्षधरहरूले काठमाडौँमा विशाल प्रदर्शन गरेका छन्। चर्को दबाबपछि सरकारले गुठी विधेयक फिर्ता लिए पनि काठमाडाैंमा विभिन्न माग राख्दै गुठी विधेयकविरुद्ध प्रदर्शन सुरु भएको हो ।

राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकको चौतर्फी विरोधपछि भूमिव्यवस्थामन्त्री मन्त्री पद्य अर्यालले मङ्गलबार फिर्ता लिएको घोषणा गरेकी थिइन्। तर, गुठी पक्षधरहरूले पुनः सरकारले विधेयक अघि बढाउन सक्ने आशंका गरेका छन्।

विभिन्न स्थानबाट निस्किएको -याली  माइतीघर मण्डलामा आयोजित खबरदारी सभामा गएर मिसिएको छ।

तस्बिरमा हेर्नुहोस् विशाल पदर्शन : 

 

 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधामः प्रदेश नं.२ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले कोरोना महामारीको यस

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ७३ हजार ७ सय ८४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ५३ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ५३ जिल्लामा

काठमाडौंः कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६६ हजार ९२८

सिरहा : सिरहामा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लहान नगरपालिकाका

काठमाडौं– नेपाली सेनाले अवकाशप्राप्त उपरथी सुधीर श्रेष्ठसहित नौ जनालाई आर्थिक अनियमिता गरेको ठहर गर्दै कारवाही

दैलेख : भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका दैलेखका एक युवकको मृत्यु भएको छ । दुल्लु नगरपालिका–११

काठमाडौंः कोरोना भाइरस महामारीका कारण जारी लकडाउ जेठ भर सरकारले लम्ब्याउने तयारी गरेको छ ।

विर्तामोड : रातभर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट बाहिर राखिएका झापाका २७ जना कोरोना

राँझा : बाँकेको राप्तीसोनारी गाउँपालिकाका एक जना कोरोना सङ्क्रमित भएका वडाध्यक्ष अहिले आइसोलेशन केन्द्रमा छन

एजेन्सी : भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ६९ हजार ६ सय ३२ जनामा कोरोना भाइरसको नमुना