कतारलाई हराउँदै कोलम्बिया क्वार्टरफाइलमा



एजेन्सी : ब्राजिलमा जारी कोपा अमेरिकाको बिहीबार बिहान सम्पन्न खेलमा कोलम्बियाले कतारमाथि १–० को संघर्षपूर्ण जित निकालेर एक खेल अगावै अन्तिम आठमा स्थान पक्का गरेको छ। समूह चरणमा कोलम्बियाको यो लगातार दोस्रा जित हो। कोलम्बियाले पहिलो खेलमा अर्जेन्टिनालाई २–० ले पराजित गरेको थियो।

साओपाउलोमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा ४ मिनेट बाँकी रहँदा डुभान जापाटाले गरेको एक गोल नै कोलम्विायको जितमा निर्णायक बन्यो। उनले कप्तान जेम्स रोड्रिग्वेजको पासलाई गोलमा परिणत गरेका थियो।

कोलम्वियाले बल पोजेसन राखेपनि गोलको खडेरी तोड्न ८६औं मिनेट कुर्नुपर्याे।

अपराजित रहेको कोलम्बियाको २ खेलबाट ६ अंक पुगेको छ। अब कोलम्वियाले अन्तिम खेलमा पाराग्वेसँग २४ जुनमा खेल्नेछ। यो खेलमा जित हात पारे कोलम्विया समूह ‘बी’ को विजेता बन्नेछ।

उता कतारले पहिलो खेलमा पाराग्वेलाई २–२ गोलको बराबरीमा रोक्दै अंक खोसेको थियो। जापानले उरुग्वेसँग भाली खेल्दैछ।

आज अर्जेन्टिना र पाराग्वेबीच खेल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल आयल निगमले डिलेज लोड भएको ट्याङ्कर हराएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन

वीरगञ्ज : तस्करी रोक्नको लागि खटिएको प्ररहीले नै तस्करीलाई बढावा दिदा के होला ? हो

काठमाडौ : केहि हप्तादेखि मन्त्रिमन्डल पुनर्गठनको तयारी शुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारसम्म पुनर्गठनको

काठमाडौं : तत्कालिन माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालका एक्ला छोरा प्रकाशको

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिना शीर्षकमा ४ लाख ८० हजार रुपैयाँ

काठमाडौँ : प्रहरी मुख्यालय मानव स्रोत एवं प्रशासन विभागले गत साउन २६ गते प्रकाशित गरेको

काठमाडौ : लामो समयदेखि ट्याक्सीको दर्ता बन्द गरेकामा सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको

एजेन्सी : एक विवाहित शिक्षिकाले आफ्नै १६ वर्षका छात्रसँग अनुचित सम्बन्ध राखेपछि अहिले अदालतले एक

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठनको अन्तिम तयारी गरिरहेका छन् । यसका लागि

काठमाडौं : वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा

काठमाडौं : भारतीय पूर्वविदेश सचिव तथा पूर्व भारतीय राजदूत श्यामशरण काठमाडौंमा आएका छन् । अहिले

वीरगञ्ज : शसस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख डिआईजी राजु अर्याल यतिखेर आफ्नै सहकर्मीले