images

चिनियाँ राष्ट्रपतिको उत्तर कोरिया भ्रमण आजबाट सुरु

द नेपालटप | प्रकाशित: २०७६-३-५ गते
चिनियाँ राष्ट्रपतिको उत्तर कोरिया भ्रमण आजबाट सुरु

चिनियाँ राष्ट्रपति सी जिनपिङ उत्तर कोरिया भ्रमणमा सुरु हुँदैछ । उनकाे भ्रमण आज (बिहीबार)बाट सुरु हुन लागेकाे हाे ।

सन् २००५ पछि चीनको शीर्ष नेताबाट भएको यो पहिलो राजकीय भ्रमण हो । उत्तर कोरियालीका नेता किम जोङ उन र चिनियाँ राष्ट्रपति सीबीच आजै भेट्ने कार्यक्रम रहेको छ । अन्तर्राष्ट्रिय नाकाबन्दीको सामना गरिरहेको उत्तर कोरियाको चीन प्रमुख व्यापारिक साझेदार हो ।

सीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटको दुई साताअघि किमलाई भेट्न लागेका हुन् । 

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

भारतले गर्‍यो चन्द्रयानको सफल प्रक्षेपण (भिडियो)

भारतले गर्‍यो चन्द्रयानको सफल प्रक्षेपण (भिडियो)

नयाँ दिल्ली : भारतले ‘मुन मिसन’अर्न्तगत चन्द्रयान–२ को सफल प्रक्षेपण गरेको छ। अन्तरीक्ष अनुस..

अज्ञात समूहको कुटपिटबाट दम्पतिसहित ४ जनाको मृत्यु

अज्ञात समूहको कुटपिटबाट दम्पतिसहित ४ जनाको मृत्यु

नयाँदिल्ली : भारतको झारखण्डको गुमला जिल्लामा अज्ञात समूहको कुटपिटबाट दम्पतिसहित ४ जनाको निधन भएको छ ।  शनिब..

हङकङमा सुपुर्दगी सम्बन्धी कानुनको विरोधमा उत्रेका ३० जना प्रदर्शनकारी घाइते

हङकङमा  सुपुर्दगी सम्बन्धी कानुनको विरोधमा उत्रेका ३० जना प्रदर्शनकारी घाइते

एजेन्सी : हङकङमा सुपुर्दगी सम्बन्धी कानुनको विरोधमा उत्रेका ३० जना प्रदर्शनकारी घाइते भएका छन् । रेल स्टेसनमा सेतो..

पत्नीले बेवास्ता गरेको भन्दै झ्यालबाट हाम्फालेपछि...(भिडियो)

पत्नीले बेवास्ता गरेको भन्दै झ्यालबाट हाम्फालेपछि...(भिडियो)

काठमाडौं : चीनको पूर्वी भागमा रहेको वेनलिङमा पत्नीसँग झगडा परेपछि श्रीमानले पाँचौं तल्लाबाट हाम्फालेका छन्। ली..

पाकिस्तानमा बम विस्फोट : दुई प्रहरीसहित ८ जनाको मृत्यु, ३० घाइते

पाकिस्तानमा बम विस्फोट : दुई प्रहरीसहित ८ जनाको मृत्यु, ३० घाइते

इस्लामाबाद : पाकिस्तानमा आइतबार बिहान भएको दुई छुट्टाछुट्टै बम विस्फोटमा परी कम्तिमा ८ जनाले ज्यान गुमाएका छन्..

भारतकाे दिल्लीमा नेपाली बालिकाको घाँटी थिचेर हत्या 

भारतकाे दिल्लीमा नेपाली बालिकाको घाँटी थिचेर हत्या 

भारतको दिल्लीमा एक ९ वर्षीया नेपाली बालिकाको घाँटी थिचेर हत्या भएको छ । दिल्लीस्थित शकरपुर लक्ष्मीनगर भन्ने ठा..