१३ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)



काठमाडौँ : नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) हरूलाई प्रहरी नायव उपरीक्षक पद (डीएसपी) मा बढुवा सिफारिस भएको छ । शनिवार प्रहरी प्रधान कार्यालयले उनीहरूको बढुवा सिफारिस गरेको हो।

मङ्सिर ४ गते बसेको बढुवा समितिको बैठकले प्रहरी निरीक्षकहरूलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्