खेलाडी पदका पछाडि होइन, पदकका पछाडि दगुर्नुस् : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलाडी पदकका पछाडि होइन, पदकका पछाडि लाग्नु पर्ने बताएका छन् । नेपाल खेलकुद महासंघको प्रदेश १ को अधिवेशनमा सम्बोधन गर्दै उनले खेलाडीहरु पदकका पछाडि लाग्नु पर्ने बताएका हुन् ।

उनले नेपालीहरु गोर्खाली गोर्खाली भने पनि डल्लो फाल्ने बेला पछाडि पर्ने गरेको अभिव्यक्ति दिएका छन् । उनले अब ओलम्पिकमा नेपालले चक्मा दिनु पर्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्