चियामा गुलाबको पात राख्दा…



काठमाडौं : चियामा गुलाको पात राखेर पिउँदा पिसा गर्दा हुने जलनलाई निको पार्न सहयोग पुग्छ । यसोगर्दा टाक्सिन्स हर्मोनलाई शरीराट बाहिर निकाल्न मद्दत पुग्छ । 

दिनमा दुईदेखि तीनपटक चिया पिउँदा तीन महिनामा तीनदेखि चार किलोसम्म तौल कम गर्न सकिन्छ । यसले शरीरमा भिटामिन सी र इको मात्रा पनि बढाउँछ । जसले छालालाई स्वस्थ राख्ने काम गर्छ ।

डिहाइड्रेसन हुनबाट पनि बचाउँछ र पाचन प्रणालीलाई समेत स्वस्थ राख्छ । वढी पसिना आउने समस्या छ भने पनि यस्तो चियाले राहत प्रदान गर्छ । आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

 

प्रतिक्रिया दिनुहोस्