पोखरा महानगरले ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गर्‍यो (पूर्ण पाठसहित)



पोखरा : पोखरा महानगरपालिकाले ७ अर्ब ५४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट सार्वजनिक गरेकी हुन्।

चालुतर्फ २ अर्ब १५ करोड ५४ लाख ४० हजार, पुँजीगततर्फ ४ अर्ब ७० करोड ९९ लाख ६० हजार विनियोजन गरिएको जानकारी दिइन्। पुँजीगततर्फ संसद विकासका कोष कार्यक्रम बापतको १४ करोड महानगरले परिचालन गर्ने छ।

यस्तो छ पूर्ण बजेटः

प्रतिक्रिया दिनुहोस्