टिमुरचौरको ढुङ्गे बगैँचा (फोटो फिचर)



प्युठान :  प्युठानको झिम्रुक गाउँ पालिका वार्ड नम्बर ८  टिमुरचौरमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत  ढुङ्गे बगैँचा निर्माण सुरु भएको छ । पर्यटन प्रवद्धनकालागि बगैँचा निर्माण सुरु भएको  द नेपालटपसंग स्थानीय वोमलाल गिरीले जानकारी दिए ।

३ लाख रुपैँयाको लागतमा निर्माण सुरु गरिएको बगैँचा निर्माणमा ६२ जना कामदार खटिएका छन् ।  स्नाथानाको  पूर्वी खण्ड दोरगौडा स्नाथाना सामुदायिक बनमा  निर्माण भइरहेको बगैँचाले पर्यटन प्रवर्द्धन हुने स्थानीयको विश्वास छ ।

हेरौँ तस्बिरमा:

 

प्रतिक्रिया दिनुहोस्