तस्विरमा डोल्पाको दुखद दुर्घटना (फोटोहरु)



डोल्पा : सोमबार डोल्पामा भे १ च १६१० नंम्बरको जिप दुर्घटनाग्रस्त भयो । १२ जनायात्रु बोकेर त्रिपुराकोटतर्फ जाँदै गरेको जिप करिब २ बजेर ३० मीनेटमा ठुलीभेरी नगरपालिकाको वडा नं ९ मा पर्ने कालागौँडा नजिकैको बतासे वडारमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि ७ जना पुरुष र ३ जना महिला सहित १० जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन । जिप सडकबाट पन्ध्र मीटर तल ठुलीभेरी नदीमा खसेको थियो ।

यस्ता छन् दुर्घटनाका तस्विरः

प्रतिक्रिया दिनुहोस्